७ बैशाख २०८१, शुक्रबार

Tag: टी–२० विश्वकप

युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको हो । आज शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले