६ बैशाख २०८१, बिहिबार

Tag: टीकाराम खड्का

दाङको तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता

दाङ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ । आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका