७ बैशाख २०८१, शुक्रबार

Tag: टिफर दुर्घटना

धनकुटामा टिफर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका-२ नागढुङ्गा स्थित कोशीलोक मार्गमा टिफर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह-चालक दाङ बबई गाऊपालिका ३