८ बैशाख २०८१, शनिबार

Tag: टिपरले मोटरसाइकललाई ठक्कर

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भादगाउँ । भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी