७ बैशाख २०८१, शुक्रबार

Tag: टिचिङ अस्पताल

राष्ट्रपति भण्डारीलाई के भएर टिचिङ अस्पताल गइन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल गएकी छन् । राष्ट्रपति भण्डारी बिरामी भएपछि स्वास्थ्य जाँच गर्न टिचिङ पुगेकी थिइन् । शीतलनिवास स्रोतका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनले टिचिङ अस्पतालमा स्वास्थ्य जाँच गरेकी हुन् । उनमा भाइरल रुखाखोकीको लक्षण