१३ बैशाख २०८१, बिहिबार

Tag: टिकुली ट्याक

५१ वर्ष अगाडिको गीत ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा

काठमाडौँ । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा पत्रकार