८ बैशाख २०८१, शनिबार

Tag: टिकट बिक्री प्रभावकारी

नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रभावकारी बनाउने

काठमाडौँ । नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको छ ।