७ बैशाख २०८१, शुक्रबार

Tag: टिकट पाएनन्

ओलीले अछाममा भीम रावललाई दिएनन् टिकट, झपट बोहोरा बने उम्मेदवार

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् । यसअघि उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए । सो क्षेत्रमा नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका झपट