६ बैशाख २०८१, बिहिबार

Tag: टान

टान नेतृत्वका लागि चुनावी दौडधुप

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ । यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर