७ बैशाख २०८१, शुक्रबार

Tag: टाढा भयो हेलम्बु

सडक सञ्जालबाट टाढा भयो हेलम्बु

काठमाडौँ । कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुग्नुभयो । गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिमपूर्णरुपमा हिँडेर उहाँ मेलम्ची आइपुग्नुभएको हो । सडक नै भासिएको