१२ बैशाख २०८१, बुधबार

Tag: टाइफाइड रोग

टाइफाइड रोग र यसको आयुर्वेदिक उपचार

टाइफाइड रोग एउटा ब्याक्टेरियल संक्रमण हो । नेपालीमा आन्तरिक ज्वरो वा म्यादी जरो पनि भनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । सङ्क्रमणको ६ देखि ३० दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन्