८ बैशाख २०८१, शनिबार

Tag: टहराका फार्मेसी

बालेनको डोजरले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै

काठमाडौँ । अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको नजर वीर अस्पतालतिर गएकोले आज उक्त अस्पताल निशानामा परेको हो । काठमाडौँ महानगरको डोजरलले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै छ ।