६ बैशाख २०८१, बिहिबार

Tag: टर्कीको नाम बदलेर टर्किए

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् । टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन