११ बैशाख २०८१, मंगलबार

Tag: टर्की

परराष्ट्रमन्त्री मंगलबार टर्की जादै

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन मंगलबार टर्की जाने भएका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले टर्कीको विदेश मन्त्रालयले आयोजना गर्ने एन्टल्या डिप्लोमेसी