७ बैशाख २०८१, शुक्रबार

Tag: झुलुङ्गेपुल

पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुल

पर्वत, १४ कात्तिक । पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुलमा रमाउँदै अन्तरिक पर्यटक । पर्वत जिल्ला झुलुङ्गे पुलको जिल्लाको रुपमा परिचित रहेको छ । तस्बिर : सनिउल्ला धोबी (रासस)