१२ बैशाख २०८१, बुधबार

Tag: झुन्डिएको अवस्थामा

बझाङमा एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला

धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् । उनीहरु झुन्डिएको अवस्थामा भेटिएको बुंगल नगरपालिका वडा नं ९ का वडाध्यक्ष हरिश सिंहले