१३ बैशाख २०८१, बिहिबार

Tag: झुण्डिएको अवस्था

कैलालीमा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुष मृत फेला

धनगढी । कैलाली जिल्लामा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुष दुवैजना मृत फेला परेका छन् । कैलालीको कैलारी गाउँपालिकामा एक महिला र एक पुरुष मृत फेला परेका हुन् । कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा छुट्टाछुट्टै