८ बैशाख २०८१, शनिबार

Tag: झुटा बिजक

झुटा बिजक बनाएर झण्डै १ अर्ब बराबरको राजस्व छली

काठमाडौँ । झुटा तथा नक्कली बिजक प्रयोग १३ को मिलेमतोमा झण्डै १ अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी राजस्व छली गरेका हुन् ।