७ बैशाख २०८१, शुक्रबार

Tag: झिझिया नाच

मिथिलाको संस्कृति झिझिया नाचमा भित्रिएको अश्लीलता र विकृति

दशैंको अवसरमा चोहर्वा नयाँ चौकमा आयोजित झिझिया नाच हेर्न गएको गोलबजार नगरपालिका-८ भाइजी टोलको १७ वर्षिय शत्रुधन महतोको इनारमा डुबिरहेको अवस्थामा लाश भेटेको घटनाले सारै दुःखी तुल्याएको छ र मनमा कैयौ प्रश्न पनि उब्जाएको छ र यसप्रति गहिरो रूपले सोच्ने