११ बैशाख २०८१, मंगलबार

Tag: झापा-१ बाट

झापा-१ बाट कांग्रेस महामन्त्री शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले शर्माको