६ बैशाख २०८१, बिहिबार

Tag: झापा र काभ्रेका पालिका

माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत

झापा । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका