११ बैशाख २०८१, मंगलबार

Tag: झापामा वर्षा

झापामा वर्षाले ३६१ परिवार विस्थापित

झापा । लगातार वर्षाका कारण झापा जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्च लयागतका सुरक्षित स्थानमा सारिएको छ । कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र