११ बैशाख २०८१, मंगलबार

Tag: झापामा ट्रक

झापामा ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला