८ बैशाख २०८१, शनिबार

Tag: झाँक्रीपानी

म्याग्दीको झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित

म्याग्दी, ११ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका-३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् । पूर्वाधार