१३ बैशाख २०८१, बिहिबार

Tag: झण्डै २ लाख

भारतमा एकैदिन झण्डै २ लाख नयाँ कोरोना संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या