८ बैशाख २०८१, शनिबार

Tag: ज्वाला संग्रौला

ज्वाला संग्रौलाको बिहे नै किर्ते, सामाजिक अभियन्ता शब्दकै बेइज्जत

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला बिहे नै किर्ते भएको देखिएपछि सामाजिक अभियन्ता शब्दकै बेइज्जत भएको छ । ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको सरकारी कागजात किर्ते गरेको देखिएपछि