१२ बैशाख २०८१, बुधबार

Tag: ज्यो. सूर्य पौडेल

मानिसको शरीरको कुन अंग फुर्फुराए के फल हुन्छ ?

हिन्दू धर्मशास्त्र अनुसार मानिसको शरीरका विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील भएकोले भविष्यमा हुने घटनाप्रति पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिने विश्वास