११ बैशाख २०८१, मंगलबार

Tag: ज्येष्ठ सदस्य

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने