४ बैशाख २०८१, मंगलबार

Tag: जोर बिजोर

उपत्यकामा स्मार्ट लकडाउन: कुन-कुन सवारी साधनमा जोर बिजोर लागू हुँदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न आदेश जारी भइसकेको छ । जारी आदेश अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम