७ बैशाख २०८१, शुक्रबार

Tag: जोरायल गाउँपालिका

पर्यटनमन्त्री प्रेम आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । मन्त्री आलेविरुद्ध डोटीको जोरायल गाउँपालिकाका एमाले