१३ बैशाख २०८१, बिहिबार

Tag: जोरबिजोर प्रणाली

आजदेखि सार्वजनिक सवारीमा जोरबिजोर हट्यो, अरु के-केमा कायमै ?

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । हिजो शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । हिजो शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका