७ बैशाख २०८१, शुक्रबार

Tag: जोनाथन ब्रुक्स

अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो । भेटमा