४ बैशाख २०८१, मंगलबार

Tag: जोगाउनै मुस्किल

बालन संस्कृति : आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल

गण्डकी । श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार देशभरका विभिन्न राधाकृष्ण मन्दिर तथा धार्मिक सङ्घ संस्थामा कृष्णलिलामा आधारित संस्कृति प्रदर्शन गरियो । ठाउँठाउँमा देखाइएका झाँकीले दर्शकको मन लोभ्याए पनि यसको जगेर्नामा लागेकालाई भने दिगो आर्थिक व्यवस्थापनसँगै कलाकारलाई टिकाउने चिन्ताले पिरोलेको छ ।