८ बैशाख २०८१, शनिबार

Tag: जैविक मल उद्योग

शेरधनले उद्घाटन गरेको प्रदेश १ को जैविक मल उद्योग बन्द हुने अवस्थामा

पथरी । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश नं १ को एक मात्र जैविक