८ बैशाख २०८१, शनिबार

Tag: जैमिनी नगरपालिका

बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी

बलेवा । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन् । पुनले आठ हजार ७५५ तथा यहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लीलाबहादुर