७ बैशाख २०८१, शुक्रबार

Tag: जेल चलान

अन्तत: ठगी आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह जेल चलान

काठमाडौं । अन्तत: ठगी आरोप लागेर पक्राउ परेका पृथ्वीबहादुर शाह जेल चलान भएका छन् । अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका शाह कारागार चलान भएका हुन् । जिल्ला अदालत काठमाडौंले आइतबार ठगी र कीर्तेसहित चार मुद्दा लगाइएका शाह