७ बैशाख २०८१, शुक्रबार

Tag: जेठ ९ गते

मन्त्रिपरिषद् बैठकको निर्णय : जेठ ९ गते संसद अधिवेशन आह्वान गर्ने, प्रधानमन्त्रीले विश्‍वासको मत नलिने

काठमाडौं । नेपाल सरकारले जेठ ९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए