८ बैशाख २०८१, शनिबार

Tag: जेठ २२ देखि २८ गतेसम्म

सरकारद्वारा पोखरामा नवौँ राष्ट्रिय खेलकुदको तयारी

कास्की । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना