७ बैशाख २०८१, शुक्रबार

Tag: जेठो पर्व

सुदूरपश्चिममा जेठो पर्व ‘वल्के’ को चहलपहल सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ । भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा