७ बैशाख २०८१, शुक्रबार

Tag: जुवा खाल

जुवा खालबाट ८५ हजारसहित ७ जना जुवाडे पक्राउ

काठमाडौं । भक्तपुरबाट ७ जना जुवाडेहरु पक्राउ परेका छन् । प्रहरीले सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ