८ बैशाख २०८१, शनिबार

Tag: जुलिया मोर्ले

जुलिया मोर्लेले शृङ्खलाको पहलमा निर्मित स्वास्थ्य चौकीलाई आर्थिक सहयोग गर्ने

हेटौँडा, २४ फागुन । विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले