११ बैशाख २०८१, मंगलबार

Tag: जुम्लाका ३ जनाको मृत्यु

मुगु हिमपहिरो अपडेट : जुम्लाका ३ जनाको मृत्यु

जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी