४ बैशाख २०८१, मंगलबार

Tag: जुनामाया कुमाल

जुम्ल्याहा दाजुभाइको उज्ज्वल भविष्यतर्फ लाग्दै जुनामाया

तनहुँ, १८ कात्तिक । बाबुआमाले सानैमा छाडेर गएपछि हजुरआमाको संरक्षणमा रहेका जुम्ल्याहा दाजुभाइको अभिभावक बनेर तनहुँकी एक शिक्षिकाले उदाहरणीय कार्य गर्दै आउनुभएको छ । भानु नगरपालिलका–२ रिठ्ठाबोट निवासी शिक्षिका जुनामाया कुमालले जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण सुनारको अभिभावक बनेर पढाइमा