७ बैशाख २०८१, शुक्रबार

Tag: जुट्दै सिन्धुवासी

‘गन्तव्य जुगल’ पुस्तकको प्रवद्र्धनमा जुट्दै सिन्धुवासी

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य जुगल’ आज सार्वजनिक भएको छ । आज यहाँ आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय