८ बैशाख २०८१, शनिबार

Tag: जुटेन सहमति

आ-आफ्नो अडान कायमै राखेपछि सदन खुलाउने विषयमा जुटेन सहमति

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आ-आफ्नो अडान कायमै राखेपछि संसद्