८ बैशाख २०८१, शनिबार

Tag: जुजु धौ व्यवसाय

फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय

भादगाउँ । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा