७ बैशाख २०८१, शुक्रबार

Tag: जुगल गाउँपालिका

सिन्धुपाल्चोक लिदी पहिरो (अपडेट) : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका ५ जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३८ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा