११ बैशाख २०८१, मंगलबार

Tag: जीविकोपार्जन प्रबन्ध

रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह : प्रदेश प्रमुख कलौनी

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा