४ बैशाख २०८१, मंगलबार

Tag: जीवन्त इतिहास

पोखराको भैरव नृत्य : साढे दुई शताब्दीदेखिको जीवन्त इतिहास

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने