८ बैशाख २०८१, शनिबार

Tag: जीवनस्तर सुधार्ने

रसुवाका जनताको जीवनस्तर सुधार्ने उद्देश्य छ : नेता आचार्य

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयनपछि आज आयोजित कोणसभामा उनले विगतमा समुन्नत रसुवा निर्माणका लागि आफूले अगाडि सारेका विभिन्न योजना पूरा